Nepali Movies Music and Videos news

Welcome to the Nepali music movies and video blog. Here you will see lots of posts about Nepali music and movies. We will be updating the latest music videos and movies review as well. So please stay tune to us...!! Thanks for visiting this blog ...

STAY WITH US

Ads Here

Monday, August 1, 2016

Ram Sailee - Ode To My Father - Biul Chhetri Lyrics


राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा राम साइली, म त यौवनको पिरले
गम खाए यसै खोला किनारैमा ढलपल गर्छन बादल माथी बादलकी रानी नबिर्सने तिमीलाई टाढा भए पनि टाढा भए पनि टाढा भए पनि राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा चिसो चिसो हावा बग्यो मुटु नै भिज्ने यसरी नै हो कि मेरो जिन्दगी बित्ने राम साइली, म त जिन्दगीको खोजमा गम खाए यसै बिरानो शहरमा ढलपल गर्छन बादल माथी बादलकी रानी नबिर्सने तिमीलाई टाढा भए पनि टाढा भए पनि टाढा भए पनि राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा खोला कीनारैमा खोला कीनारैमा

1 comment: