Nepali Movies Music and Videos news

Welcome to the Nepali music movies and video blog. Here you will see lots of posts about Nepali music and movies. We will be updating the latest music videos and movies review as well. So please stay tune to us...!! Thanks for visiting this blog ...

STAY WITH US

Ads Here

Thursday, November 10, 2016

Monday, August 1, 2016

हे... अाकाशलाई छुने, संसारलाई ढाक्ने, विशाल तिम्रो डाल हे... उडेको बादलले, छोपेको तिम्रो मुहार, लजाउने तिम्रो चाल हजारौँ छ ...
खोला बग्यो सलल, फर्की नआउने यो पल आ.है... यो पल पाउने त यहाँ कति कति, नपाउने यहाँ पिरती आ.है... पिरती ऋतुहरु यहाँ बदलिएछ, समय पनि बदलिएछ...
देउराली डाँडाको शीतल हावामा सारा जंगलनै नाच्यो है तिमी बिनाको जीन्दगानी म कसरी नै त काटुँ है रेलमा चढी म जानेछु टाढा छाडी ...
पानी पर्यो सरर, छाना बज्यो गरर मनमा उठ्यो आज मेरो आनन्दको लहर हिजोको विपना, आज भएछ सपना ए कान्छी, कति चाँडै बितेको यो जीवन प...
डढेलो लाग्यो त्यो पारी डाँडा साँझतिर लौ है फेरी मनमा मेरो लाग्यो पीर बतासमा फैलियो आगो सररर यादहरू तिम्रो फर्केर आयो झललल ...
राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा ढलपल गर्छन बादल मा...
भेट भयो आज हामी सिन्डिकेट्को माझ हामी उभिएछु तिम्रो बगल मा, बिजि तिमी मोबाइल मा हेरेछु खेलेको योवन, नाम तिम्रो थाहा छैन तर...