डढेलो लाग्यो त्यो पारी डाँडा साँझतिर
लौ है फेरी मनमा मेरो लाग्यो पीर
बतासमा फैलियो आगो सररर
यादहरू तिम्रो फर्केर आयो झललल

बुझाईदेऊ न जलीराने यो मन पक्डिदेउ न उडीराने यो मन बुझाईदेऊ न जलीराने यो मन पक्डिदेउ न उडीराने यो मन चारैतिर अँध्यारो नै, अँध्यारो नै छ आजसम्म सपनाहरु अधुरो नै छ कसरी बुझाऊँ यो नबुझ्ने रहरहरु दिन र रातझैँ कहिल्यै नमिल्ने सपनाहरु बुझाईदेऊ न जलीराने यो मन पक्डिदेउ न उडीराने यो मन

No comments:
Post a Comment