हे बरै...., हे बरै............ दशि धारा पो नरोए अामा-2 बाँचे पठाउम्ला तस्बिरै खिचेर.. कस्तो लेख्योनि भाबीले, कर्मलिला ठैमलाउ हजुर-2 .................................... हे बरै ...... बाबाले सोध्लानी खै छोरा भन्नलान्-2 रन जित्दैछन भन्दिए-3 अामाले सोध्लिननी खै छोरा भन्लिन् -2 रजहै खुल्यो भन्दिए -2 दाजैले सोध्लान नि खै भार्इ भन्लान् -2 अंशै बढ्यो भन्दिए -2 भाउजुले सोध्लिननी खै देवर भन्लिन् -2 खसी काट भन्दिए-2 भाइले सोध्लाननी खै दाजै भन्लान् -2 घेरमा परे भन्दिए -2 दिदीले सोध्लिननी खै भार्इ भन्लिन् -2 माइति घटे भन्दिए -2 बैनीले सोध्लिननी खै दाजै भन्लिन् -2 चोली घट्यो भन्दिए -2 छोराले सोध्लाननी खै बाबा भन्लान् -2 टोपि झिक भन्दिए -2 छोरी ले सोध्लिननी खै बाबा भन्लिन -2 सुन चुराको दान दिए -2 प्रियाले सोध्लिननी खै स्वामी भन्लिन -2 बाटो फूक्यो भन्दिए -2 साथीले सोध्लाननी खै लाहुरे भन्लान -2 माया मार भन्दिए -2 बटाैलीको बजारमा, चार-पैसाको लाहा छैन -2 शिरको स्वामी स्वर्गे हुँदा, घरबस्नीलार्इ थाहा छैन -2 शिसैकाट्योनी गोलीले, रणामा परी मरेछन लाहुरै । बाबा रून्छन लाै बर्ष दिन, अामा जुगै भरिलाै हजुर ..। बाबा रून्छन लाै बर्ष दिन, अामा जुगै भरिलाै हजुर ..।

This website provided full hd Movies and TV Show without any streaming watch now. gostream movies is my favourate online free movies list.Watch top tv sreies free online 2018,best views tv series in 2016 Online with HD streming For Free
ReplyDeleteGoodone
ReplyDelete