(मर्ने कसैलाई रहर हुदैन )२
(तर नमरेको प्रहर हुदैन )२
भागेर जाऊँ कुन ठाऊँ जाऊँ
(मान्छे नमर्ने सहर हुदैन )२
मर्ने कसैलाई रहर हुदैन...
जीवन यहाँ चल्दैन उस्तै
(चल्दैन उस्तै...)२
जीवन यहाँ चल्दैन उस्तै
www.npsongs.com
बत्तिमा दियोमा बल्दैन उस्तै)२
(कस्तो खटन हो यो नियतीको )२
कुन निभ्छ कहिले ठहर हुदैन
जीवन यहाँ चल्दैन उस्तै
मर्ने कसैलाई रहर हुदैन
(तर नमरेको प्रहर हुदैन )२
(भागेर जाऊँ कुन ठाऊँ जाऊँ )२
(मान्छे नमर्ने सहर हुदैन )२
मर्ने कसैलाई रहर हुदैन...
(तर नमरेको प्रहर हुदैन )२
भागेर जाऊँ कुन ठाऊँ जाऊँ
(मान्छे नमर्ने सहर हुदैन )२
मर्ने कसैलाई रहर हुदैन...
जीवन यहाँ चल्दैन उस्तै
(चल्दैन उस्तै...)२
जीवन यहाँ चल्दैन उस्तै
www.npsongs.com
बत्तिमा दियोमा बल्दैन उस्तै)२
(कस्तो खटन हो यो नियतीको )२
कुन निभ्छ कहिले ठहर हुदैन
जीवन यहाँ चल्दैन उस्तै
मर्ने कसैलाई रहर हुदैन
(तर नमरेको प्रहर हुदैन )२
(भागेर जाऊँ कुन ठाऊँ जाऊँ )२
(मान्छे नमर्ने सहर हुदैन )२
मर्ने कसैलाई रहर हुदैन...
If you're in the region and have not had a chance, stop in and take a look. More information on watchseriesonlinefree on watchseriesonlinefree.org.
ReplyDelete