Nepali Movies Music and Videos news

Welcome to the Nepali music movies and video blog. Here you will see lots of posts about Nepali music and movies. We will be updating the latest music videos and movies review as well. So please stay tune to us...!! Thanks for visiting this blog ...

STAY WITH US

Ads Here

Wednesday, September 3, 2014

Prem Pariyaar - Yi aankha ma timi chhau Lyrics (यी आँखामा तिमी छ्यौ )

यी आँखामा तिमी छ्यौ
यो मनमा तिमी छयौ )२
(देखाउन पो त गार्‍हो )२
जीवनमा तिमी छयौ
(तिमी भएर मात्रै
जिन्दगीमा मजा छ )२
(बरु सासले दिन्छ धोका )२
तिमीले दिन्नौ थाह छ
यी आँखामा तिमी छ्यौ
यो मनमा तिमी छयौ...

भाग्य त छ कि छैन
तिमी त छयौ नि मेरो
कोहि हुन् कि नहुन् आफ्ना
(तिमी त हौ नि मेरो )२
भित्र मुटु छ कस्तो
copyright:www.npsongs.com
यस्मा बरु छ शंका
मायामा मेरो कहिल्यै
(नहोस् कतै आशांका )२
यी आँखामा तिमी छ्यौ
यो मनमा तिमी छयौ...

माया रम्दछु म
मायैले प्यास मेट्छु
टाढै भए नि तिमी
(बतास बनेर भेट्छु )२
तिमी संगै भयौ कि
सजिलो हुन्छ बाटो
देखे तिमीलाई दुखी
(रुन्छु म तिम्रो साटो )२
(यी आँखामा तिमी छ्यौ
यो मनमा तिमी छयौ...)२
(देखाउन पो त गार्‍हो )२
जीवनमा तिमी छयौ
(तिमी भएर मात्रै
जिन्दगीमा मजा छ )२
(बरु सासले दिन्छ धोका )२
तिमीले दिन्नौ थाह छ
यी आँखामा तिमी छ्यौ
यो मनमा तिमी छयौ...

1 comment:

  1. You may also enjoy completely free movie downloading on Netflix if you've got a subscription program. Source more about runelordsthemovie.

    ReplyDelete